चितवन १ : घण्टीको लगातार अग्रता, सुरेन्द्र पाण्डे तेस्रो

चितवन । चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले लगातार अग्रता कायम गरेका छन् । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तेस्रो स्थानमा रहेका छन् ।

स्वतन्त्रका ढकालले १४ हजार ७२९ मत ल्याएका छन् । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले १० हजार ८६७ मत ल्याएका छन् । एमालेका पाण्डे १० हजार ५०४ मत ल्याएर तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nine =