कास्की २ मा निरन्तर घन्टीको अग्रता

काठमाडाैँ । कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ । मतगणनाको पछिल्लो परिणाम अनुसार रास्वपाका माधवप्रसाद कँडेलले ४७२४ मत ल्याएका छन् ।

त्यस्तै एमालेकी विद्या भट्टराईले ४ हजार ३ सय ३६ मत ल्याएकी छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २ हजार ५०२ मत ल्याएका छन् । राप्रकाका सुवर्णराज पन्तले १ हजार ५६६ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =