काठमाडाैँ ३ मा कांग्रेसका चालिसेकाे फराकिलाे अग्रता

काठमाडाैँ । काठमाडाैँ निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवारले फराकिलाे अग्रता कायम गरेका छन् । उनी २ हजार ५६९ मतले अग्रस्थानमा छन् ।

कुल २७ हजार ५८९ मत गन्दा चालिसेले १० हजार ६०१ मत ल्याएका छन् । त्यस्तै, उनका निकटतम प्रतिस्पर्धी कृष्ण राईले ८ हजार ३२ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twenty =