मकवानपुर १ : कमल थापासँगको अग्रता फराकिलो बनाउँदै डिना

काठमाडौँ । मकवानपुर १ मा गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कमल थापासँगको अग्रता फराकिलो बनाउँदै लगेकी छन् ।
एमालेको समर्थनमा उमेदवार बनेका थापा मतमा धेरै पछाडि परेका छन् ।
डिनाले ७ हजार ५८० मत ल्याउँदा थापाले ५ हजार १०८ मत मात्र ल्याएका छन् । २ हजार ४७२ मतले डिनाले अग्रता लिएकी छन् । १६ हजार ८४९ मत गन्दा त्यस्तै राप्रपाका दीपकबहादुर सिंह २ हजार ३७७ मतमात्र ल्याएका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =