दाङ क्षेत्र नम्बर ३ : रेखा शर्मा निरन्तर अगाडि पच्छ्याउँदै शंकर पोखरेल
२०७९ मंसिर ६ गते

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा माओबादी केन्द्रका रेखा शर्माले निरन्तर अग्रता ल्याएकी छिन् । १८ हजार ३९० मत गणना हुँदा शर्माले ७५ सय २६ मत ल्याएकी छिन् ।
यस्तै, एमालेका महासचिव शंकर पोखरेलले ५९ सय ४४ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २९ सय ८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








