मतान्तर बढाउँदै शशाङ्क कोइराला
२०७९ मंसिर ६ गते

मध्यविन्दु । नवलपरासी बर्दघाट सुस्त पूर्व क्षेत्र नं १ का प्रनिनिधिसभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार डा शशाङ्क कोइरालाले मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणामअनुसार डा शशाङ्क कोइराला नेकपा एमालेका उम्मेदवारभन्दा एक हजार चार सय ६४ मतले अगाडि छन् ।
एघार हजार मत गनिसक्दा डा कोइरालाले पाँच हजार पाँच मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार कृष्ण पौडेलले तीन हजार पाँच सय ३७ मत प्राप्त गरे ।
त्यसैगरी यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार पाँच सय ७७ मत प्राप्त गरेको छ ।
२०७९ मंसिर ६ गते
प्रतिक्रिया








