काठमाडौँ २ प्रदेश ‘क’मा राप्रपाका सुनिल केसी विजयी
२०७९ मंसिर ६ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभा तर्फ विजयको सुरुवात गरेको छ ।
काठमाठौं २ प्रदेश ‘क’मा राप्रपाका सुनिल केसी विजयी भएका छन् ।
केसीले ६ हजार ५९८ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् ।
केसीले १ हजार ५१९ मत अन्तरले जित हासिल गरेका छन् ।
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








