डोटीमा प्रेम आलेको अग्रता कायम

काठमाडौँँ । डोटीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आलेले निरन्तर अग्रता कायम गरेका छन् ।

११ हजार ४८ मत गणना हुँदा आलेले ६ हजार २३१ मत ल्याएका छन् । आलेका प्रतिद्वन्दवी गौरी ओलीले ३ हजार चार सय ९ मत ल्याएकी छिन् ।

स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काले ४८८ मत पाएका छन् । राप्रपाका अंकबहादुर खड्काले १४३ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + six =