काभ्रे-२ मा कांग्रेसको अग्रता, गोकुल बास्कोटाले कति पाए मत ?
२०७९ मंसिर ६ गते

काठमाडौँ । काभ्रे-२ मा नेपाली काँग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईँले अग्रता बनाएका छन् । उनले ४११५ मत प्राप्त गरेर अग्रता बनाएका हुन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बास्कोटाले २८५३ मत ल्याएर पछाएका छन् । बास्कोटा अहिले काँग्रेसका उम्मेदवारसँग १२६२ मतले पछाडि रहेका छन् ।
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








