दोस्रो स्थानमा उक्ले रवि लामिछाने, तेस्रोमा पुगे उमेश श्रेष्ठ

चितवन । चितवन क्षेत्र नं २ को मतगणना यतिबेला जारी रहेको छ । अहिलेसम्मको मतगणनाअनुसार रवि लामिछाने तेस्रो स्थानबाट दोस्रोमा उक्लन सफल भएका छन् ।

नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ४५ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २ हजार ५४१ मत ल्याएका छन् । तेस्रो स्थानमा पुगेका छन् नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ । श्रेष्ठले २ हजार ४४७ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *