नवलपुर-१ मा शंशाक कोइरालाको अग्रता

चितवन । नवलपुर १ मा नेपाली कांग्रेसका नेता शंशाक कोइरालाले अग्रता कायमै राखेका छन् । गठबन्धनका उम्मेदवार कोइरालाले ३ हजार ८६७ मत ल्याएका छन् ।

एमालेका कृष्ण पौडेलले २ हजार ६२३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमल २५६ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *