गुल्मी- २ : पछि परिन् रामकुमारी, गोकर्णलाई २ हजार बढी मतको अग्रता

काठमाडौँ । दुई निर्वाचन क्षेत्र रहेको गुल्मीको क्षेत्र नम्बर २ मा एमाले सचिव गोकर्ण विष्टले अग्रता बढाउँदै लगेका छन् ।

हाल विष्टले ८५५८ मत ल्याउँदा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीn] ६४८० मत ल्याएकी छन् । झन्डै २ हजार मतान्तरले विष्टले लिड गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *