देउवा दोब्बरले अगाडि, सागरले कति ल्याए मत ?

काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि छन् । ११ हजार ८५९ मतगणना हुँदा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउवाले ३ हजार ७९ मतको अग्रता लिएका हुन् ।

देउवाले ६ हजार २८ ८७ मत प्राप्त गर्दा उनका प्रमुख प्रतिस्पर्धी स्वतन्त्र उमेदवार सागर ढकालले २ हजार ९ सय ५९ मत पाएका छन् । यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्ल १ हजार ७ सय १८ मत प्राप्त गरेर तेस्रो नम्बरमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *