भक्तपुर २ मा महेश बस्नेतको अग्रता

भक्तपुर । भक्तपुर २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् ।

बस्नेतले ६ हजार ८ सय २४ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएका छन् ।

हाल मतगणना जारी रहँदा अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 10 =