ललितपुर १ मा एमालेका नवराज सिलवालको अग्रता कायमै

ललितपुर । ललितपुर १ मा एमालेका नवराज सिलवालले अग्रता लिएका छन् ।

सिलवालले २९४३ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार काँग्रेसका उदयशम्शेर राणाले १६८० मत पाएका छन् ।
यस्तै राप्रपाले २०९ मत पाएको छ ।
मत गणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =