तनहुँ १ मा रामचन्द्र पौडेलको अग्रता

तनहुँ । तनहुँ १ को २०० मत गन्दा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिएका छन् ।

पौडेलले ७० मत आउँदा एमाले उम्मेदवार एकबहादुर रानाले ५२ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २४ र स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशीले २४ मत पाएका छन् ।
मत गणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seventeen =