काठमाडौँ ३ प्रदेश (क) मा कांग्रेसका लामाको अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (क) मा नेकपा नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा लामाले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार लामाले १८८६ मत ल्याएका छन् । त्यस्तै एमालेका चन्द्रमान लामाले १५३७, स्वतन्त्रका दीपेन्द्र लामाले १३०४ र राप्रपाका चुन्डि लामाले ९४५ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =