काठमाडौँ २ मा रास्वपाकी गाैतमकाे अग्रता 

काठमाडाैँ । काठमाडाैँ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार साेविता गाैतमले अग्रता लिएकी छन् । कुल ८०० मत गणना हुँदा गाैतमले २५८ मत ल्याएकी छन् । त्यस्तै, नेकपा एमालेका मणीराम फुयालले १६६ र राप्रपाकी कुन्ती पाेखरेलले १२९ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 8 =