चितवन १ मा सुरेन्द्र पाण्डे तेस्रो, विश्व पौडेलको अग्रता

चितवन । चितवन क्षेत्र नं १ को मतगणनाको क्रम चलिरहेको छ । नेपाली कांग्रेसका विश्व पौडेलले अग्रता लिएका छन् भने सुरेन्द्र पाण्डे तेस्रो स्थानमा छन् ।

५०० मत गणना गर्दा विश्व पौडेलले २०१ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले १३९ मत ल्याएका छन् । एमालेका सुरेन्द्र पाण्डेले १२९ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =