काठमाडौँ ४ मा गगनको अग्रता

काठमाडौँ । काठमाडौँ ४ मा नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले अग्रता बनाएका छन् ।

सत्ता गठबन्धन तर्फका उम्मेदवार थापाले ६६८ पाउँदा एमालेका राजन भट्टराईले ६३३ मत पाएका छन् ।
हालसम्म १५ सय मत गन्दा थापा भट्टराईभन्दा ३५ मतले अघि छन् ।

थापा र भट्टराईबिच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको छ ।

मत गणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =