रोचक बन्दै ललितपुर ३ : तोसिमा कार्कीलाई पछि पार्दै अमृतको अग्रता
२०७९ मंसिर ५ गते

ललितपुर । ललितपुर ३ मा नेकपा एमालेका अमृत खड्काले अग्रता बनाएका छन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीले पछ्याई रहेकी छन् ।
हालसम्म १३०० मत गणना हुँदा खड्काले ५१६ मत पाएका छन् भने कार्कीले ४९८ मत पाएकी छन् ।
यस्तै माओवादी केन्द्रकी पम्फा भुसाल २९८ मत सहित तेस्रो स्थानमा छन् ।
मत गणना जारी छ ।
२०७९ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








