स्याङ्जामा तनाव, स्थिति नियन्त्रणमा लिन हवाई फायर

पोखरा । स्याङ्जाको चापाकोटमा हवाई फायर भएको छ । चापाकोट नगरपालिका १ को भानु मावि मतदान केन्द्रमा मतदानको विषयलाई लिएर एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा स्थिति नियन्त्रण लिन हवाई फायर गरिएको हो ।
तनाव हुँदा डेढ घण्टा मतदान स्थगित भएको थियो । अहिले स्थिति नियन्त्रणमा आएको र मतदान प्रक्रिया अघि बढेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =