२०८३ जेठ ३० गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
पोखरा । तनहुँमा अहिलेसम्म ३२ प्रतिशत मत खसेको छ ।
अहिलेसम्म ६७ हजार १ सय ८८ मत खसेको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । तनहुँमा २ लाख ४८ हजार ४ सय ९५ मतदाता छन् ।
मतदानमा खासै उत्साह नदेखिएको निर्वाचन अधिकारीहरु नै बताउँछन् ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: