किरियापुत्री घर्तीले गरे मतदान

तनहुँ । किरियापुत्रीमा रहेका कृष्णबहादुर घर्तीले मतदान गरेका छन् ।

तनहुँको व्यास नगरपालिका–५ चिन्तुटारस्थित शुक्र आधारभूत विद्यालय मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =