कास्की कारागारमा सकियो मतदान, ६ जनाले मात्रै गरे मतदान

पोखरा । कास्की कारागारमा मतदान सकिएको छ । कारागारमा रहेका ८ सय ५२ कैदीबन्दी मध्ये ६ जनाले मात्रै प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ मतदान गरेका हुन् ।

१ जना महिला र ५ जना पुरुष कैदीबन्दीले मतदान गरेको कास्की कारागारका हवल्दार राजेन्द्र नेपालीले जानकारी दिए । मतदानपछि मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 2 =