बम बिस्फाेट भएपछि गुलरियाको खैरापुर केन्द्रमा मतदान राेकियाे

बर्दिया । बर्दियाकाे गुलरिया नगरपालिकामा पर्ने खैरापुर केन्द्रमा मतदान राेकिएकाे छ ।

मतदान केन्द्र नजिक बम विस्फोट भएपछि मतदान राेकिएकाे हाे । बिस्फाेटमा कुनै अप्रिय घटना भने भएकाे छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eleven =