२०८३ जेठ ३० गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
पोखरा । गोरखा १ का गठबन्धन उम्मेद्वार राजेन्द्र बजगाईंले मतदान गरेका छन् ।
उनले विन्द्रावती मतदान केन्द्र भीमसेन थापा गाउँपालिका १ बाट मतदान गरेका हुन् । गोरखामा हालसम्म २० प्रतिशत हाराहारी मात्रै मत खसेको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Please enter an answer in digits: