कमल थापाले गरे मतदान

मकवानपुर । राप्रपा नेता कमल थापाले मतदान गरेका छन् ।

उनले मकवानपुर क्षेत्र नं १ को हेटौँडा–६ स्थित बंशगोपाल उच्च माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =