काठमाडाैँ–३ : दिउँसाे १ बजेसम्ममा ३० प्रतिशत मतदान

काठमाडौँ । काठमाडाैँ निर्वाचन क्षेत्र नं ३ मा दिउँसाे १:०० बजेसम्ममा कुल मतदाता संख्याकाे ३० प्रतिशत मत खसेकाे छ । अर्थात याे क्षेत्रमा करिब १८ हजार मत खसेकाे निर्वाचन कार्यालयकाे आकलन छ ।

याे क्षेत्रमा ५८ हजार ८ सय ८९ मतदाता रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =