पूर्व मुख्यमन्त्री गुरुङले गरे मतदान

पोखरा । एमाले उप-महासचिव तथा गण्डकीका पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मतदान गरेका छन् ।

उनले लमजुङको क्होंलासोथर गाउँपालिका स्थित बुद्धोदय मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनी लमजुङबाट प्रतिनिधि सभा सदस्यको प्रतिश्पर्धी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =