गोरखाको पालुङटारमा रोकियो मतदान

पोखरा । गोरखा २ का केही मतदान केन्द्रमा प्रदेश सभा र प्रतिनिधि सभाको मतपत्र एउटै परेको छ ।
पालुङटार नगरपालिकाको विरुवाटार माविको (क) मतदान केन्द्रमा प्रदेश सभाको ठाउँमा पनि प्रतिनिधि सभाकै मतपत्र दिएपछि विवाद भएको छ ।
प्रदेशसभाको ठाउँमा पनि प्रतिनिधिसभाकै मतपत्रमा ३३ जनाले हालेको र उनीहरुलाई पुन मतदान गर्न दिने सहमतिका साथ मतदान सुचारु भएको मतदान अधिकृत बद्री अर्यालले जानकारी दिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =