तनहुँको पुटारमा मतदान सुरु भएन

पोखरा । तनहुँको पुट्टारमा मचदान अझै सुरु हुन सकेको छैन । एमाले कार्यकर्ता पक्राउ परेपछि तनहुँ घिरिङ १ पुट्टारको कृष्ण मावि मतदान केन्द्रमा मतदान हुन नसकेको हो ।
शनिबार घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा हुँदा दुई जना एमाले कार्यकर्ता पक्राउ परेका थिए ।
उनीहरूको रिहाइको माग गर्दै एमालेले मतदान रोकेको बताइएको छ । मतदान सुरु गर्न पहल भैरहेको प्रहरीले जनाएको छ ।
Seen by Prakash Dhakal at 12:48 PM
Enter
Write to Makalu Khabar News Desk
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eight =