ओलीले गरे मतदान
२०७९ मंसिर ४ गते

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।
उनले भक्तपुरका निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने सूर्य विनायकस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गरेका छन् । ओली भत्तपुर बालकोटका बासिन्दा हुन् ।
उनले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् ।
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








