चितवनको ब्रह्मस्थानी केन्द्रमा मतदान स्थगित
२०७९ मंसिर ४ गते

चितवन । चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा रहेको ब्रह्मस्थानी केन्द्रमा मतदान स्थगित भएको छ ।
उक्त केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिको हो ।
मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले एक राउण्ड हवाइफायर समेत गरेको थियो । उक्त क्षेत्रमा हाल थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








