मतदान गर्न बञ्चित चित्रबहादुर केसी

बागलुङ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार चित्रबहादुर केसी मतदान गर्नबाट बञ्चित भएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थायी ठेगाना भएका केसीको रुपन्देहीकै मतदाता नमावालीमा नाम छ । तर, उनी बाग्लुङमै रहेपछि मतदान गर्नबाट बञ्चित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eight =