खगराजले गरे मतदान
२०७९ मंसिर ४ गते

पोखरा । पूर्व गृहमन्त्री तथा निवर्तमान प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले मतदान गरेका छन् ।
कास्की १ (क) बाट प्रदेश सभा सदस्यका लागि उम्मेद्वारी दिएका उनले समृद्धि र लोकतन्त्रका लागि भयरहित हिसावले मतदान गर्न आग्रह गरेका छन् ।
अधिकारीले पोखरा ३१ बेगनास स्थित आनन्द ज्योती मावि केन्द्रबाट मतदान गरेका हुन् । सुरुमा वयोबृद्दले मत हालेपछि दोश्रो मतदाताका रुपमा अधिकारीले मतदान गरेका हुन् ।
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित









