चितवनका मतदाताहरू उत्साहित, मतदान कार्य सुरु
२०७९ मंसिर ४ गते

चितवन । चितवनमा मतदाताहरू आफ्नो मतदान स्थलमा बिहानैदेखि पुगेका छन् । उनीहरू मत खसाल्न उत्साहित भएका छन् ।
निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीका अनुसार बिहानैदेखि मतदान स्थलमा मतदाताहरू पुगेर लाइनमा बसेका छन् ।
चितवनका सबै मतदान स्थलमा मतदान कार्य सुरु भएको उनी बताउँछन् ।
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








