थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि
२०७९ मंसिर २ गते

काठमाडौँ । नेपालमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर गरिएको ७७८ पिसिआर परीक्षणका क्रममा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण शुक्रवार पनि कसैको मृत्यु भएको छैन भने थप १७ सङ्क्रमित निको भएका छन् । हाल नेपालमा ४ सय ४४ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित








