सुनिश्चित बासको माग गर्दै भूमिहीनहरु सडकमा (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ उपत्यकाका धेरै स्थानमा सार्बजनिक जग्गा अतिक्रमण गरि बस्दै आएका भूमिहीनहरुले बिहीबार सुनिश्चित बासको माग राख्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

बिहीबार हजारौँको संख्यामा माइतीघरमा भेला भएका भूमिहीनहरुले सरकारसमक्ष विभिन्न माग राख्दै माइतीघरमा भेला भएर नयाँ बानेश्वर पुगेर कोण सभा गरेका थिए ।

मंसिर ५ गतेसम्म बागमतीलगायतका नदी किनारबाट बस्ती खाली गराउन भन्दै केही दिनअघि अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सूचना जारी गरेसँगै त्यस क्षेत्रमा बसोबास गर्दै आएका भूमिहिनहरु आन्दोलित भएका हुन् ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *