पूर्वी नेपालमा भूकम्पको धक्का
२०७९ कार्तिक २१ गते

काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार राति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँलाई ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । यो पराकम्पन नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।
२०७९ कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित








