यी हुन् सत्ता गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु (सूचीसहित)

काठमाडौँ । सत्तागठबन्धनले आसन्न मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभाका साझा उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।

आगामी निर्वाचनका लागि सत्ता गठबन्धन दल र तालमेलबाट तय भएका महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका सहमतिका उम्मेदवारहरुको विवरण सार्वजनिक गरिएको हो ।

गठबन्धनले केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । भने, सीट बाँडफाँट नमिलेका कतिपय ठाउँमा दलहरूले आ-आफ्ना उम्मेदवार उठाएका छन् ।

साझा उम्मेदवारको सूची सार्वजनिक भए संगै केही ठाउँका विवाद भने छलफलबाट हल गर्ने तयारी भइरहेको नेताहरूले जनाएका छन् ।

 

उम्मेदवारहरुको सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + six =