राष्ट्रपतिले भाइटीका लगाइनन्
२०७९ कार्तिक १० गते

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिएकी छैनन् । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।
२०७९ कार्तिक १० गते
प्रतिक्रिया
सम्बन्धित








