काठमाडौँ ४ – स्वतन्त्र उम्मेदवारी दिएका सूर्यको समर्थन गगनलाई

काठमाडौँ । काठमाडौँ ४ स्वतन्त्र उम्मेदवारी दिएका सूर्यको गगनलाई समर्थन गर्ने भएका छन् ।

क्षेत्र नं ४ मा संघीय संसदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका संचारकर्मी, तथा कलाकार सूर्य चन्दले नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाइ सहयोग गर्ने भएका हुन् ।

क्षेत्र नं ४ का अगुवा नागरिक समाज र विभिन्न व्यक्तित्वहरु, मतदाता र युवासँगको छलफलपछि आसन्न निर्बाचनमा नेपाली कांग्रेसका युवा नेता तथा जनताका आशा भरोसाका केन्द्र गगन थापालाइ सहयोग गर्ने निर्णय भएको चन्दले जानकारी दिए।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापा यसअघि पनि काठमाडौं–४ बाट निर्वाचित भएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =