प्रभु साहलाई चुनाव चिन्ह ‘चापाकल’

काठमाडौँ । नेकपा एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले चुनाव चिन्ह पाएका छन् ।

उनले ‘चापाकल’ चुनाव चिन्ह पाएका हुन् । उनी रौतहट–३ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका थिए ।

निर्वाचन आयोगले बुधबार उनलाई चुनाव चिन्ह दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *