काठमाडौँ ३ मा तोडियो गठबन्धन

काठमाडौं निर्बाचन क्षेत्र नं ३ मा सत्ता गठबन्धन तोडिएको छ ।

नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले नेकपा एसको सहमति र सहयोगमा मनोनयन दर्ता गरेका हुन् ।

मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै माओवादी केन्द्रबाट काठमाडौ क्षेत्र नं ३ मा प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य बद्री बजगाई र प्रदेश सभा तर्फ प्रदेश (ख) मा वागमति प्रदेश सचिवालय सदस्य तथा क्षेत्रीय इन्चार्ज महेश्वर फूयाल र प्रदेश (क) मा जिल्ला सचिवालय सदस्य कपिलमूनी उप्रेतीले मनोनयन दर्ता गराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *