दीपक मनाङेलाई स्वतन्त्रकै चुनौती, कांग्रेस एमालेको समर्थन

पोखरा । गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) विरुद्ध स्वतन्त्रकै उम्मेद्वारी परेको छ ।

मनाङे समेत स्वतन्त्र उम्मेद्वार हुन् । उनलाई गठबन्धन र एमाले दुवैको समर्थन छ । तर उनी विरुद्ध स्वतन्त्र उम्मेद्वार खडा भएका छन् ।

मनाङे र कर्मा ध्वर्जे लामा गुरुङको उम्मेद्वारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनाङे यसअघि पनि स्वतन्त्र उमेदवारी दिएर एमालेको समर्थनमा विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *