एमाले महासचिव पोखरेलले दाङ २ बाट गरे मनोनयन दर्ता

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ २ बाट मनोनयन दर्ता गराएका छन् ।

पोखरेलले आज र्‍याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

त्यस्तै, दाङ २ ‘क’ मा एमालेबाट बलीभद्र राना उम्मेदवारी दिएका छन् भने, २ ‘ख’ बाट गिरिराज केसीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *