गठबन्धनको सहमति विपरित तनहुँका ४ वटै प्रदेशसभामा एकीकृत समाजवादीले दियो उम्मेदवारी

पोखरा । सत्ता गठबन्धनको केन्द्रमा भएको सहमति विपरीत नेकपा एकीकृत समाजबादीले तनहुँका ४ वटै प्रदेश सभामा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ ।

क्षेत्र नम्बर १ (क) मा विद्या ढकाल, (ख) मा कलिला खान, क्षेत्र नम्बर २ (क) मा दुर्गाकुमार श्रेष्ठ र (ख) मा प्रतापलाल श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *