पिएस जवरजस्ती प्रतिनिधिसभामा, दर्ता गरे उम्मेद्वारी

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आफुलाई प्रदेशको पुनः मुख्यमन्त्रीका रुपमा देखेका थिए ।

प्रदेशसभामा चुनाव लड्न पार्टीभित्र आन्तरिक सिफारिस पनि भएको थियो । तर उनको टिकट संघका लागि आयो ।

टिकट पाएपछि पनि असन्तुष्ट उनले अन्ततः मनोनयन दर्ता गराएका छन् ।

उनको क्षेत्रमा कृष्णप्रसाद अधिकारी उम्मेद्वार बनेका छन् भने (क) बाट जमिन्द्रमान घलेलाई अघि सारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *