डा. सशांकले दर्ता गरे उम्मेद्वारी

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. सशांक कोइरालाले नवलपुरबाट उम्मेद्वारी दर्ता गराएका छन् ।

गठबन्धनको साझा उम्मेद्वारका रुपमा उनले नवलपुर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएका हुन् ।

कोइरालाले मनोनयन दर्तापछि आफु अन्तिम पटक प्रतिश्पर्धामा होमिएको प्रतिक्रिया दिए । नवलपुरका दुवै क्षेत्र कांग्रेसले पाएको छ ।

क्षेत्र नम्बर २ का उम्मेद्वार विष्णु केसीले निर्वाचन आयोगको कार्यालयबाटै उम्मेद्वारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *